कोरोना अपडेटः मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

कोरोना अपडेटः मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

  • आइतवार, माघ ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

माघ ११ काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार माथि पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सात जनाको मृत्यु भएसगँै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार नाघेको छ । मृत्युदर भने २ प्रतिशत भन्दा कम नै रहेको छ ।
त्यस्तै २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४१३ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कुल संक्रमितको सख्ंया २ लाख ६९ हजार ४५० पुगेको छ ।
त्यसतै २४ घण्टामा ४०३ जना डिस्चार्ज भएका छन् । यो सगँै कोरोनामुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । यो भनेको ९८ प्रतिशत हो ।
देशभर अब सक्रिय संक्रमितको सख्या ३ हजार ३१२ जना रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ