जनयुद्धका पूर्व लडाकु ओलीको पक्षमा ? बालुवाटारमा भयो छलफल

जनयुद्धका पूर्व लडाकु ओलीको पक्षमा ? बालुवाटारमा भयो छलफल

  • शनिबार, माघ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

माघ १० काठमाण्डौं । पुष ५ को संसद विघटन र पार्टी विभाजन पछि नेता कार्यकर्ता तानातानमा परीरहेका बेला पूर्व माओवादी लडाकुहरु पनि नेतृत्व चाहार्दै हिँडेको पाईएको छ ।
आज पूर्व लडाकुहरुको एक समुहले बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीसगँ छलफल गरेको छ ।
त्यस छलफलमा प्रधानमन्त्री ओलीले जनयुद्धमा जुन क्रान्तिको सपना देखाएर नेतृत्वले धोका दिएको भन्दै आफूले सम्मान गर्ने बचन दिएका छन् ।
ओलीले आफूबाट धोका नहुने भन्दै राजनीतिक रुपमा वास्तविक समस्यायको समाधान गर्ने आस्वासन दिएको बताईएको छ ।
त्याहाँ छलफलमा पुगेको समुहले आफूहरुले अब ओलीलाई साथ दिने बताएका छन् ।
पूर्व माओवादीबाट राम बहादुर थापा सहित पछि ओली समुहमा प्रवेश गरेकाहरुलाई धमाधम मन्त्री बनाउद ैओलीले पूर्व लडाकुहरुलाई समेत आफूतिर तान्ने प्रयास गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ