कोरोना अपडेटः २३२ संक्रमित, ३८६ डिस्चार्ज, ८ जनाको मृत्यु

कोरोना अपडेटः २३२ संक्रमित, ३८६ डिस्चार्ज, ८ जनाको मृत्यु

  • शनिबार, माघ १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

माघ १० काठमाडौँ । नेपालमा आज २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार ५४१ पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सँगै कुल संक्रमितको संख्या २ लाख ६९ हजार १८० पुगेको छ ।

त्यसैगरी २४ घण्टामा ३८६ जना डिस्चार्ज भएका छन् । यो सँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ६३ हजार ७३४ पुगेको छ ।

२४ घण्टामा कोरोनाबाट ८ को मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९९४ छ ।

अब देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ४५२ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ