माघ ९ काठमाण्डौं । पुष ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरे पछि पार्टी विभाजन भएसँगै आन्दोलनमा रहेको नेकपा प्रचण्ड माधव समुहले आज राजधानीमा शक्ति प्रदर्शन गरीरहेको छ ।
उपत्यकाको ९ स्थानबाट निस्किएको र्याली अहिले सभामा परिणत हुँदैछ । अध्यक्ष प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेताहरु केही बेर र्यालीसगैँ अघि बढेर अहिले मञ्चमा पुगिसकेका छन् ।
बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश २ बाट आएका कार्यकर्ताको ठूलो संख्याले संसद विघटनको निर्णय खारेज हुनु पर्ने माग गर्दै र्याली निकालेको थियो ।
अहिले सभा शुरु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline