प्रचण्ड माधव समुहको प्रदर्शन शुरु, उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

प्रचण्ड माधव समुहको प्रदर्शन शुरु, उपत्यकामा ट्राफिक व्यवस्थापन अस्तव्यस्त

  • शुक्रबार, माघ ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

माघ ९ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलन गरीरहेको नेकपा प्रचण्ड माधव समुहले आज राजधानीमा शक्ति प्रदर्शन गरीरहेको छ । उपत्यकाको विभिन्न ९ स्थानबाट र्यालीहरु रत्नपार्क तर्फ अघि बढीरहेका छन् ।
दशौं हजार मानिसको र्याली ठाँउ ठाँउमा भएका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिएको छ ।
आज नेकपाको सो समुहले कालीमाटी, त्रिपुरेश्वर, शान्तिबाटीका, कुपण्डोल, माईतीघर, लैनचौर, घण्टाघर, डिल्लीबजार लगायतका स्थानबाट र्याली निकालीरहेको छ ।
रयालीमा विभिन्न नेताले अगुवाई गरेका छन् । र्याली पछि आयोजना हुने सभालाई प्रचण्ड र माधव नेपाल लगायतका शीर्ष नेताले संवोधन गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ