माघ ७ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले आफूहरु धुम्बाराही कार्यलयमा जान खोज्दा ताला लगाईइए पछि पेरिसडाडा गएको बताएका छन् ।
होटल याक एन्ड यतिमा मिडियाका सम्पादकहरुसगँको छलफलमा नेपालले आफूहरु सिस्टमको पक्षमा रहेकाले पार्टी कार्यलयका लागि लँडाई गर्ने पक्षमा नरहेको बताए ।
ओली बदलाको भावनामा चल्ने प्रवृतिको मान्छे भएकाले अरिंगाल र साईबर सेना लगाउन सक्ने पनि नेपालको भनाई छ ।
पार्टी एकता पछि ओली प्रवृतिको अन्त्य हुन्छ कि भन्ने आफूले ठानेको तर त्यसो हुन नसकेको भन्दै उनले ७१ सालमा पार्टी अध्यक्ष भए पछि नै ओलीको दिन ओरालो लागेको बताए ।
ओलीसगँ आफूहरुलाई तुलना गर्दा मन पोल्ने गरेको पनि नेपालले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline