सर्वोच्चले संसद विघटनको मुद्धामा कानुन व्यवशायीलाई बोल्ने समय आधा घण्टा मात्र दिने

सर्वोच्चले संसद विघटनको मुद्धामा कानुन व्यवशायीलाई बोल्ने समय आधा घण्टा मात्र दिने

  • बुधबार, माघ ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

माघ ७ काठमाण्डौं । सर्वोच्च अदालतले संसद विघटन बिरुद्ध परेको रिटको सुनुवाईका क्रममा अब कानुन व्यवशायीलाई बोल्ने समय आधा घण्टा मात्र दिने भएको छ ।
हिजो सम्म का बहसहरुमा अधिवक्ताहरुले लामो समय लिएको भन्दै छोट्याउन आग्रह गरिदै आएको थियो । तर चाहे जति समय लिएर पैरवी गर्न पाउथे ।
तर आजदेखि भने प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबराले समय निर्धारण गरिएको भन्दै शुरुमै बोल्न लागेका डा. चन्द्रकान्त ज्ञवालीलाई समय तोकेका छन् । अहिले संसद विघटनको मुद्धामा बहस जारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ