हामी आम हड्तालसम्म जाँदा ओलीको असंवैधानिक कदम बिरुद्धको युद्ध जीतिसक्छौः प्रचण्ड

हामी आम हड्तालसम्म जाँदा ओलीको असंवैधानिक कदम बिरुद्धको युद्ध जीतिसक्छौः प्रचण्ड

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

माघ ५ काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले गणतन्त्र र संविधानकै हत्या गरेकाले अब आन्दोलन शसक्त बनाउनु पर्ने बताएका छन् ।
लामो त्याग, तपस्या र बलिदानबाट आउको उपलव्धि समाप्त पार्ने दिशामा ओली लागेको भन्दै यसको रक्षाका लागि अब शसक्त आन्दोलनको विकल्प नरहकोमा उनले जोड दिए ।
अखिल नेपाल महिला संघको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले अब माघ १६ पछि आम राजनीतिक हड्ताल सम्म गर्नु पर्ने अवस्था आउन सक्ने बताए ।
उनले सर्वोच्चले संविधान र जनताको भावनाको सम्मान गर्ने विस्वास व्यक्त गर्दै यदी त्यसो हुन नसके जनअदालतको फैसला सबै भन्दा ठूलो हुने बताए ।
ओलीको भुलभुलैयामा परेर आफले कमजोरी गरेको महसुस भएको भन्दै अब आम हड्ताल सम्म जाँदा ओलीको असंवैधानिक कदममाथि जीत हासिल हुने पनि उनले दाबी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ