कोरोना अपडेटः ३२२ संक्रमित, ३७४ डिस्चार्ज, ६ जनाको मृत्यु

कोरोना अपडेटः ३२२ संक्रमित, ३७४ डिस्चार्ज, ६ जनाको मृत्यु

  • सोमवार, माघ ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

माघ ५ काठमाण्डौं । नेपालमा आज ३२२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ३०६ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा ती संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगँ अहिले सम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
यसै गरी आजै ३७४ जना संक्रमित निको भएर घर फर्किएका छन् । यो सँगै कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ । कोरोना संक्रमण मुक्त हुने दर ९७.८ प्रतिशत रहेको छ ।
यसै गरी आज कोरोनाबाट ६ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९६५ पुगेको छ ।
अब आईसोलेसनमा ३ हजार ८६१ संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ