ओली रावण र कंश जस्ता भए, हामी राम र कृष्ण जस्तो भएर लड्छौः बाबुराम

ओली रावण र कंश जस्ता भए, हामी राम र कृष्ण जस्तो भएर लड्छौः बाबुराम

  • बुधबार, पुस २९, २०७७
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

पुष २९ पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटटराईले संसद ब्युताएर पधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् ।
पोखरामा बुधबार संसद विघटन बिरुद्ध आयोजित विरोध सभालाई संवोधन गर्दै भट्टराईले द्धापर युगमा कृष्ण र कंशको लडाई भए जस्तै अहिले आफूहरुको केपी ओलीसगँ लडाई भईरहेको बताए ।
ओली कंश र रावण जस्तो भएको र आफूहरु कृष्ण र राम जस्तो भएको भट्टराईले टिप्पणी गरे ।
ओली बिरुद्ध आकामक अभिव्यक्ति दिएका भट्टराईले ओलीको कदम पाकेटमार प्रवृति भएको जिकिर गरे ।
ओलीको कदमलाई खारेज गरेर संसद पुनस्थापना गर्न सकिने भन्दै भट्टराईले काँग्रेसले खुट्टा कमाएको आरोप लगाए ।
ओलीले भारतसामु आत्मसमर्पण गरेर संसद विघटन गरेको र भारत जान लागेका परराष्ट्रमन्त्रीले राष्टघाती सम्झौता गर्न सक्ने खतरा रहेको पनि भट्टराईले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ