कोरोना अपडेटः ४८८ संक्रमित, ५२७ डिस्चार्ज, १० को मृत्यु

कोरोना अपडेटः ४८८ संक्रमित, ५२७ डिस्चार्ज, १० को मृत्यु

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

पुष २७ काठमाण्डौं । नेपालमा आज ४८८ जना कोरोना संक्रमित थपिएका छन् । देशभरका ल्याबमा ५ हजार ३०९ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी आज ५२७ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ । यो भनेको ९७.६ प्रतिशत हो ।
आज कोरोनाबाट थप १० जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९२७ पुगेको छ ।
अब आईसोलेसनमा सक्रिय संक्रमितहरुको संख्या ४ हजार ३७३ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ