पुष २७ काठमाण्डौं । नेपालको एकीकरणमा पृथ्वी नारायण शाहको योगदान अतुलनीय रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ट्वीटरमा पृथ्वी नारायण शाहको तस्वीर सहित यस्तो धारणा लेखेका हुन् ।
उनले शाहको २९९ औं जयन्तीका अवसरमा श्रदाञ्जली र सम्मान पनि व्यक्त गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline