प्रचण्ड र माधव नेपाल सहितका नेता निर्वाचन आयोगमा

प्रचण्ड र माधव नेपाल सहितका नेता निर्वाचन आयोगमा

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पुष २७ काठमाण्डौं । नेकपा प्रचण्ड माधव समुहका दुई अध्यक्ष सहितका नेताहरु निर्वाचन आयोग पुगेका छन्। उनीहरुले निर्वाचन आयोगका पदाधीकारीसगँ भेटेर निर्वाचन कार्यक्रम रोक्न अनुरोध गरेका छन् भने दलको आधिकारीकता सम्बन्धि पनि धारणा राखेका छन् । छलफलमा प्रचण्ड र माधव नेपाल बाहेक सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे, मुक्ति प्रधान, राम नारायण विडारी, कृष्णभक्त पोखरेल लगायतका नेताहरु पनि सहभागी रहेका छन् ।
सर्वोच्चमा विचाराधीन मुद्धा रहेकै अवस्थामा निर्वाचनको तयारी थाल्न नहुने यस समुहले निष्कर्ष निकालेको थियो ।
प्रचण्ड भारतबाट फर्किए लगत्तै हिजो बसेको सचिवालयको बैठकले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिहरुको खण्डन गर्दै आन्दोलन जारी राख्ने पनि निर्णय गरेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ