पृथ्वी नारायण शाहको शालिक अगाडी राजावादीको प्रदर्शन

पृथ्वी नारायण शाहको शालिक अगाडी राजावादीको प्रदर्शन

  • सोमवार, पुस २७, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

पुष २७ काठमाण्डौं । पृथ्वी नारायण शाहको शालिक अगाडी सिंहदरबार पश्चिम गेट छेउमा राजावादीहरुले प्रदर्शन गरेका छन् । आज २९९ औं पृथ्वी जयन्तीका अवसरमा शालिकलाई माल्यार्पण गरे पछि उनीहरुले नाराबाजी र प्रदर्शन गरेका थिए ।
प्रहरीले प्रदर्शनकारीलाई पछि हटाउन खोज्दा केही ठेलाम ठेल भएको थियो ।
राजावादीहरुले पछिल्लो समय राजसंस्था पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्दै आएका छन् ।
राप्रपा पनि राजसंस्थाको पक्षमा उभिएको छ । हिजो मात्रै पूर्व राजा ज्ञानेन्द्र शाहले विज्ञप्ति जारी गरेर अब परिस्थितिको समिक्षा गर्न ढिला हुने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ