प्रधानमन्त्रीले आज राष्ट्रिय सभालाई संवोधन गर्ने

प्रधानमन्त्रीले आज राष्ट्रिय सभालाई संवोधन गर्ने

  • आइतवार, पुस २६, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

पुष २६ काठमाडौं । प्रतिनिधि सभा भंग गरेका प्रधानमन्त्री केपीशर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्ने भएका छन् । दिँउसो १ बजे बैठकलाई प्रधानमन्त्रीले संवोधन गर्ने राष्ट्रिय सभा सचिवालय स्रोतले जानकारी दिएको छ ।
यद्यपि, आजको कार्यसूचीमा प्रधानमन्त्रीले संवोधन गर्ने उल्लेख छैन ।

संसद विघटन बिरुद्ध राष्ट्रिय सभामा समेत बिरोध भईरहेका बेला प्रधानमन्त्रीले संवोधन गर्न लागेका हुन् ।
संसद विघटन र निर्वाचनको बारेमा प्रधानमन्त्रीले धारणा राख्न सक्ने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ