ओली भष्मासुर हुन् कसलाई कतिखेर भष्म पार्छन् थाहा छैन, उनको पछि नलाग्नुस्: माधव नेपाल

ओली भष्मासुर हुन् कसलाई कतिखेर भष्म पार्छन् थाहा छैन, उनको पछि नलाग्नुस्: माधव नेपाल

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

पुष २५ लाहान । नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओली भष्मासुर भएको टिप्पणी गरेका छन् ।

आज सिराहामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले भष्मासुर, अहंकारी र घमण्डीको दोस्रो नाम ओली भएकाले उनले कसलाई कतिखेर भष्म पार्छन् थाहा छैन त्यसैले उनको पछि नलाग्नुस् नेपालले भने ।
उनले महाभारतको कथा जोड्दै युधिष्ठीर भएको भए धर्मको शासन हुन्थ्यो तर ओली दुर्योधन भएकाले वंशकै नाश हुने भएकाले उनी पार्टीको नेतृत्व गर्न लायक समेत नरहेको बताए ।
पुष ५ गते संसद विघटन र पार्टी विभाजन पछि दुबै पक्षका नेताहरु एक अर्कामाथि आरोप पत्यारोपमा सक्रिय रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ