आज थप ३६२ जना संक्रमित, ६९९ डिस्चार्ज भएर घर फर्किएः तीन जनाको मृत्यु

आज थप ३६२ जना संक्रमित, ६९९ डिस्चार्ज भएर घर फर्किएः तीन जनाको मृत्यु

  • शनिबार, पुस २५, २०७७
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौं, २५ पुस । आज थप ३६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालका कोरोनाका कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६९९ जनाले कोरोना जितेर घर फर्किएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

अहिलेसम्म २ लाख ५७ हजार ९२८ जनाले कोरोना जितेका छन् । शनिबार थप तीन जनाको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या १९ सय १२ पुगेको छ ।

अहिले सक्रिय संक्रमितको संख्या ४ हजार ६८१ रहेको नेपालमा २६२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा अहिलेसम्म १९ लाख ७४ हजार ५६१ जनाको पीसीआर परीक्षण भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ