कोरोना अपडेटः ४०९ संक्रमित,४९५ डिस्चार्ज, ६ जनाको मृत्यु

कोरोना अपडेटः ४०९ संक्रमित,४९५ डिस्चार्ज, ६ जनाको मृत्यु

  • बुधबार, पुस २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

पुष २२ काठमाण्डौं । आज नेपालभर ४०९ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ३ हजार ७०६ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो सगँै देशभर संक्रमितको संख्या २ लाख ६३ हजार १९३ जना पुगेको छ ।
यसै गरी पछिल्लो २४ घण्टामा ४९५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
यो सगँै डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार १६१ पुगेको छ । यो भनेको ९७.३ प्रतिशत हो ।
यसै गरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८९९ पुगेको छ ।
अब देशभर सक्रिय संक्रमितको संख्या ५ हजार १३३ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ