संसद विघटनको मुद्धामा संवैधानिक ईजलासमा नबस्ने न्यायधीश हरीकृष्ण कार्कीको घोषणा, अर्को सुनुवाई अर्को बुधबार हुने

संसद विघटनको मुद्धामा संवैधानिक ईजलासमा नबस्ने न्यायधीश हरीकृष्ण कार्कीको घोषणा, अर्को सुनुवाई अर्को बुधबार हुने

  • बुधबार, पुस २२, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.5K
    SHARES

पुष २२ काठमाडौं । संसद विघटनको मुद्धामा गठित संवैधानिक ईजलाशमा कानुन व्यवशायीहरुले गंभीर प्रष्न उठाए पछि अब आफू ईजलाशमा नबस्ने न्इायधीश हरीकृष्ण कार्कीले घोषणा गरेका छन् ।
वरिष्ठ अधिवक्ता शम्भु थापा, दिनेश त्रिपाठी, रमण श्रेष्ठ लगायतकाले पहिला ओली सरकार हुँदा महान्यायधीवक्ता भएका कारण कार्कीले ईजलाशमा बस्न नमिल्ने भन्दै प्रष्न उठाएका थिए ।
त्यस पछि कार्कीले ईजलाशमा नरहने घोषणा गरेका हुन् ।
संवैधानिक ईजलाशमा आजदेखि शुरु भएको संसद विघटन बिरुद्धको मुद्धा सम्बन्धि सुनुवाईमा कानुन व्यवशायीहरुले बहस शुरु गरेका छन् ।
अब अर्को सुनुई आउदो बुधबार हुनेछ । यो मुद्धाको फैसला माग भित्रमा भईसक्ने बताईएको छ ।
संसद विघटन बिरुद्ध एक दर्जन बढी रिट परेको छ । संसद विघटन बिरुद्ध प्रमुख राजनीतिक दल, नागरिक समाज आन्दोलित रहेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ