ओली सरकारका मन्त्रीलाई प्रचण्ड माधव समुह निकट विद्यार्थीले कालो झण्डा देखाउने

ओली सरकारका मन्त्रीलाई प्रचण्ड माधव समुह निकट विद्यार्थीले कालो झण्डा देखाउने

  • मङ्लबार, पुस २१, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.3K
    SHARES

पुष २१ काठमाण्डौं । संसद विघटन बिरुद्ध आन्दोलित नेकपा प्रचण्ड माधव समुह निकट अनेरास्ववियुले आन्दोलनको घोषणा गरेको छ ।
अनेरास्ववियूका नेता रञ्जित तामाङद्धारा हस्ताक्षरित विज्ञप्तिमा आन्दोलनका कार्यक्रम घोषणा गरिएका छन् ।

पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने छ । ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको उनले बताए।

यस्तै विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्ने समेत घोषणा गरेका छन् ।

No photo description available.

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ