कोरोना अपडेटः ४०३ संक्रमित, ५९४ डिस्चार्ज, ७ को मृत्यु

कोरोना अपडेटः ४०३ संक्रमित, ५९४ डिस्चार्ज, ७ को मृत्यु

  • सोमवार, पुस २०, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.6K
    SHARES

पुष २० काठमाण्डौं । नेपालमा आज ४०३ जना कोरोना संक्रमित थपिएका छन् । देशभर ४ हजार ४०१ जना मा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ६२ हजार २६२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसै गरी २४ घण्टामा ५९४ जना संक्रमित डिस्चार्ज भएका छन् । यो सगैँ डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ८८ जना पुगेको छ । यो भनेको ९७.३ प्रतिशत हो ।
यसै गरी कोरोना संक्रमणका कारण आज ७ जनाको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १८८५ पुगेको छ ।
अब देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २८९ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ