पुष २० काठमाण्डौं । नेकपाका अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको स्वास्थ्यमा थप सुधार नदेखिए पछि उनलाई आज भारत लगिएको छ । पार्किन्सनको समस्याबाट पीडित दाहाललाई दिल्ली हुँँदै मुम्बई लगिने छ ।
सिता दाहालको रेखदेखका लागि प्रचण्ड, उनका दुई छोरी रेणु दाहाल र गंगा दाहाल पनि सँगै गएका छन् ।
सिताको यस अघि मेडिसिटीमा उपचार भईरहेको थियो ।
यस अघि पनि दाहाललाई सिंगापुर, अमेरीका लगेर उपचार गरिएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline