राजा र हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको बिशाल र्याली आयोजना

राजा र हिन्दुराष्ट्रको माग गर्दै राप्रपाको बिशाल र्याली आयोजना

  • शुक्रबार, पुस १७, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.2K
    SHARES

पुष १७ काठमाण्डौं । पछिल्लो राजनीतिक अस्थीरतासँगै राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै हुने प्रदर्शनहरु बढेका छन । आज राजधानीमा राप्रपाको नेतृत्वमा बिशाल र्याली निकालिएको छ । भृकुटीमण्डपबाट शुरु भएको र्याली शान्तिबाटीका पुगेको थियो ।
र्यालीमा पशुपति शमशेर जबरा, कमल थापा, डा. प्रकाशचन्द्र लोहनी लगायतका नेताहरुले अगुवाई गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ