कोरोना अपडेटः ५३४ संक्रमित, ४४७ डिस्चार्ज, ९ को मृत्यु

कोरोना अपडेटः ५३४ संक्रमित, ४४७ डिस्चार्ज, ९ को मृत्यु

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

पुष १६ काठमाण्डौं । नेपालमा आज ५३४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । देशभर ६ हजार जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ ।
यसै गरी आज ४४७ जनाले कोरोना जीतेर घर फर्किएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको छ ।
यसै गरी कोरानाले आज ९ जनाको मृत्यु भएको छ । हाल सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।
अब सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ जना रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ