संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन, चुनावमा लाग्ने पैसा महामारीबाट जनता बचाउन खर्च गर्नु पर्छः सभामुख सापकोटा

संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन, चुनावमा लाग्ने पैसा महामारीबाट जनता बचाउन खर्च गर्नु पर्छः सभामुख सापकोटा

  • बिहिबार, पुस १६, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.4K
    SHARES

पुष १६ काठमाण्डौं । सभामुख अग्नी सापकोटाले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएकोमा जोड दिएका छन् । उनले संसद विघटन संविधान विपरीत रहेको र यो पुनस्थापना हुनु पर्ने बताएका छन् ।
सभामुख सापकोटाले मध्यवाधी निर्वाचन गर्ने पैसाले महामारीबाट जनतालाई बचाउन खर्च गर्नु पर्ने भन्दै आफूले अदालतमा पनि संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नभएको बिषयमा जवाफ दिने तयारी गरेको बताए ।
अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील साझा महिला लगायतका संघसंस्थामा आवद्ध महिला संगठनहरुले संयुक्त रुपमा ब्झाएको ध्यानाकर्षण पत्र बुझ्दै सापकोटाले सो कुरा बताएका हुन् ।
अहिले संसद विघटन बिरुद्ध चौतर्फी बिरोध भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ