काठमाडौँ पुष १५ । प्रतिनिधि सभाको विघटन गरे लगत्तै प्रधानमन्त्री ओलीले नया मन्त्रीहरु नियुक्त गरेपछि त्यस बिरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाई हुँदैछ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकेन्द्र ओलीले दायर गरेका निवेदनमाथि न्यायधीश ईश्वरराज खतिवडाको एकल ईजलासमा सुनुवाई तय भएको छ ।
प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरेको सरकार काम चलाउ भएकाले मन्त्रिपरिषद् हेरफेर गर्न नमिल्ने अधिवक्ताहरुको निवेदनमा उल्लेख छ ।
निवेदनमा गत १० गते प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्मा गरिएको नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजनलाई बदर गर्न माग गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline