नेकपा प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने, आज बैठक बसेर योजना बनाईने

नेकपा प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने, आज बैठक बसेर योजना बनाईने

  • बुधबार, पुस १५, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

पुष १५ काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा नेकपाको प्रचण्ड माधव समुहले आन्दोलन जारी राख्ने भएको छ ।
यसका लागि आज राजधानीमा उपलव्ध स्थायी समिति सदस्यहरुको बैठक बस्दै छ । मध्यान्ह १२ बजे पछि बैठक बस्ने नेताहरुले बताएका छन ।
त्यसै गरी आज अखिल नेपाल महिला संघको बृहत भेला बोलाईएको छ । पेरिसडाडामा बिहान ११ बजे हुने भेलालाई शीर्र्ष नेताहरुले संवोधन गर्नेछन ।
यस अघि हिजो सो समुहले राजधानीमा बागमती प्रदेश स्तरीय कार्यक्रम गरेको थियो भने अन्य जिल्लाहरुमा प्रदर्शन गरेको थियो ।
हिजोको सभामा नेताहरुले ओली बिरुद्ध आक्रामक प्रहार गरेका थिए । उनीहरुले संसद पुनस्थापना भईछाड्ने र ओलीको पत्तासाफ हुने चेतावनी दिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ