कोरोना अपडेटः ७०८ संक्रमित, ७३१ डिस्चार्ज, ८ जनाको मृत्यु

कोरोना अपडेटः ७०८ संक्रमित, ७३१ डिस्चार्ज, ८ जनाको मृत्यु

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

काठमाडौं, पुस १४ । नेपालमा आज ७०८ जना कोरोना संक्रमित थपिएका छन् । ६ हजार एक सय ३५ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५९ हजार ५ सय ४८ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा ७३१ जना कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५१ हजार ३ सय १२ पुगेको छ । यो भनेको ९६.८ प्रतिशत भन्दा बढी हो ।
पछिल्लो २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

अब सक्रिय संक्रमितको संख्या ६३९६ रहेका छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ