के प्रचण्ड माधवलाई सुरक्षा खतरा छ ? यसरी भीडमा दुई नेतालाई मञ्चमा लगियो (भिडियो )

के प्रचण्ड माधवलाई सुरक्षा खतरा छ ? यसरी भीडमा दुई नेतालाई मञ्चमा लगियो (भिडियो )

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 16.9K
    SHARES

पुष १४ काठमाण्डौं । राजधानीमा आज नेकपाको बिरोध प्रदर्शन जारी छ । विभिन्न ठाँउबाट निस्किएको र्यालीको अगुवाई गर्दे पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपाललाई प्रदर्शनीमार्ग स्थित मञ्चमा लाने क्रममा यस्तै दृष्य निर्माण गरियो । उनको सुरक्षामा खटिएका स्वयंसेवकले प्रचण्ड र माधव नेपाललाई छेकेर मञ्चमा लाने क्रममा त्याहाँ रहेका भीडभाडमाथि ठेलाम ठेल र धक्का दिईएको थियो ।
स्वयंसेवकका नाममा खटिएका युवा मात्र नभएर पूर्व प्रधानमन्त्रीको हैसियतमा प्रसस्त सुरक्षाकर्मी समेत रहने उनीहरुको सुरक्षाका नाममा कार्यक्रममा सहभागी वा बटुवामाथि यस्तो पेलामपेल राम्रो दृष्य भने देखिएको थिएन ।
हेर्नुस् भिडियोः

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ