नेकपा प्रचण्ड माधव समुहको विरोध सभा शुरु ( तस्वीरहरु )

नेकपा प्रचण्ड माधव समुहको विरोध सभा शुरु ( तस्वीरहरु )

  • मङ्लबार, पुस १४, २०७७
  • मिर्मिरे अनलाइन

  • 25.5K
    SHARES

पुष १४ काठमाण्डौं । प्रतिनिधि सभा विघटनको बिरुद्ध आन्दोलित बनेको नेकपा प्रचण्ड माधव समुहले आज राजधानीमा बिशाल र्याली निकाले पछि अहिले सभा शुरु भएको छ । उपत्यका र आसपासका कार्यकर्ता गरी ५० हजार जना उतार्ने नेकपाले यस अघि घोषणा गरेको थियो । सभामा दशौं हजार सहभागी देखिन्छन् । भृकुटीमण्डपको प्रदर्शनीमार्गमा सडकमै मञ्च निर्माण गरी अहिले सभा शुरु भएको हाम्रा सहकर्मिहरुले जनाएका छन् ।
यसै गरी आज देशैभर विरोध कार्यक्रम तय गरेको पनि नेकपाले जनाएको छ । उनीहरुले ओलीले गरेको प्रतिनिधि सभा विघटन प्रतिगमनकारी भन्दै संसद पुनस्थापना हुनु पर्ने माग गरेका छन् ।
सभा शुरु हुनु अघि विभिन्न स्थानबाट र्याली निकालिएको थियो ।

No description available.

No description available.

No description available.

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ