देशभर काँग्रेसको शक्ति प्रदर्शन (तस्वीरहरु )

देशभर काँग्रेसको शक्ति प्रदर्शन (तस्वीरहरु )

  • सोमवार, पुस १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

पुष १३ काठमाण्डौं । पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रको विवादलाई देखाउदै संसद विघटन गरेको बिरोधमा नेपाली काँग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका शीर्ष नेता समेतको नेतृत्वमा प्रदर्शन भएको हो ।
काँग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा भक्तपुर, प्रकाशमानसिंहको नेतृत्वमा वानेश्वर, शेखर कोईरालाको नेतृत्वमा विराटनगर, रामचन्द्र पौडेलको नेतृत्वमा तनहुँ , शंशाक कोईरालाको नेतृत्वमा रुपन्देही लगायतका क्षेत्रमा विरोध प्रदर्शन भएको हो ।
ती प्रदर्शनहरुमा उल्लेख्य मात्रामा काँग्रेस कार्यकर्ताहरु सहभागी थिए ।

Image may contain: 2 people, people dancing, people standing, people on stage, crowd and outdoor

Image may contain: 2 people, people on stage, people standing, crowd, sky and outdoor

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ