काँग्रेसको प्रदर्शन शुरु, काठमाण्डौको वानेश्वर कोटेस्वर सहितदेशभर विरोध सभा हुँदै

काँग्रेसको प्रदर्शन शुरु, काठमाण्डौको वानेश्वर कोटेस्वर सहितदेशभर विरोध सभा हुँदै

  • सोमवार, पुस १३, २०७७
  • मिर्मिरे अनलाइन

  • 13.8K
    SHARES

पुष १३ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको बिरोधमा आज नेपाली काँग्रेसले देशभर बिरोध प्रदर्शन शुरु गरेको छ ।
देशका १६५ निर्वाचन क्षेत्रमा नै काँग्रेसले बिरोध कार्यक्रम जारी राखेको छ । सभापति शेर बहादुर देउवा बाहेक सबै शीर्ष नेताहरु आ आफ्नो निर्वाचन क्षेत्रमा भएका बिरोध कार्यक्रममा सहभागी भएका छन् ।
राजधानीको बानेश्वरमा र्याली पछि आयोजित सभामा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नं १ का सांसद प्रकाश मान सिंहले संवोधन गरीरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ