मुख्य मन्त्री शेरधन राईको पद धरापमाः अविस्वासको प्रस्ताव ल्याईदै

मुख्य मन्त्री शेरधन राईको पद धरापमाः अविस्वासको प्रस्ताव ल्याईदै

  • आइतवार, पुस १२, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

पुष १२ विराटनगर । संसद विघटन र नेकपा विभाजनको असरका कारण प्रदेशका मुख्य मन्त्रीहरुको पद धरापमा पर्न थालेको छ । यस अघि नै बागमति प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता भईसेको छ ।
यसै क्रममा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई बिरुद्ध संभवत आजै अविस्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएको छ । पार्टी विभाजन पछि पनि लगभग प्रचण्ड माधव समुह एकल बुहमतमा रहको प्रदेश एक संसदमा अविस्वासको प्रस्ताव आए मुख्यमन्त्री राईको पद धरापमा पर्ने निश्चित छ ।
प्रदेश १ को ९० सांसद मध्य प्रचण्ड माधव समुहको ४६ जना रहेका छन् भने ओली समुहको ३४ जना रहेका छन् ।
आफू विरुद्ध अविस्वासको प्रस्ताव ल्याउने काम भईरहेको थाहा पाए पछि मुख्यमन्त्री राईले अर्थमन्त्री ईन्द्र आग्वोलाई हिजो बर्खास्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ