प्रतिनिधि सभा विघटन बिरुद्ध देशव्यापी प्रदर्शनमा सहभागी हुन देउवाको अपील

प्रतिनिधि सभा विघटन बिरुद्ध देशव्यापी प्रदर्शनमा सहभागी हुन देउवाको अपील

  • शनिबार, पुस ११, २०७७
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

पुष ११ काठमाण्डौं । काँग्रेस भित्र पार्टी सभापति शेर बहादुर देउवा आन्दोलनको बिपक्षमा रहेको भनिएका बेला देउवाले देशभर हुने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।
सभापति देउवाले आज एक अपील जारी गर्दै जनभावना र संविधानको व्यवस्था प्रतिकुल प्रधानमन्त्री ओलीको सिफारीसमा राष्ट्रपतिले संविधान सभा विघटन गरेको भन्दै सम्पूर्ण जनतालाई प्रदर्शनमा सहभागी हुन अपील गरेका छन् ।
काँग्रेसले पुष १३ गते संसद विघटन बिरुद्ध देशका सबै १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ ।
पार्टी सभापति देउवा प्रतिनिधि सभा पुनस्थापना भन्दा पनि निर्वाचनको पक्षमा रहेको भन्दै पौडेल पक्षले आलोचना गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ