कोरोना अपडेटः ६०८ संक्रमित, ८९२ डिस्चार्ज, ९ जनाको मृत्यु

कोरोना अपडेटः ६०८ संक्रमित, ८९२ डिस्चार्ज, ९ जनाको मृत्यु

  • शुक्रबार, पुस १०, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

पुष १० काठमाण्डौं । नेपालमा आज थप ६०८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । ४ हजार १४२ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित फेला परेका हुन् ।
यो सगैँ हाल सम्म संक्रमित हुनेको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ।
यसै गरी पछिल्लो २४ घण्टामा ८९२ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४८ हजार २ सय ९२ पुगेको छ।

त्यस्तै कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १६ पुगेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ