काँग्रेसले पुष १३ गते संसद विघटन बिरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

काँग्रेसले पुष १३ गते संसद विघटन बिरुद्ध देशका सबै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्ने

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

पुष ९ काठमाण्डौं । संसद विघटन अलोकतान्त्रि र असंवैधानिक भएको भन्दै पुष १३ गते देशका सबै निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । देशको १६५ निर्वाचन क्षेत्रमै बिरोध कार्यक्रम गर्ने जारी केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेकाले विरोध प्रदर्शन घोषणा गरिएको काँग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।
आन्दोलनमा जान तयार नभएका सभापति देउवालाई पौडेल पक्षले दबाब दिए पछि काँग्रेस भित्र आन्दोलनको सहमति बनेको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ