पुष ९ काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका अध्यक्ष प्रचण्डसगँ भेट गरेकी छन् ।
आज बिहान साढे नौ बजे राजदूत यान्छी प्रचण्ड निवास खुमलटार पुगेकी थिईन् ।
भेटमा पछिल्लो विकसित घटनाक्रम र नेकपाको विभाजनका बिषयमा राजदुतले चासो राखेको बुझिएको छ ।
संसद विघटन पछि राजदुत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीसगँ पनि भेट गरेकी थिईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline