देश सही किसिमले अगाडी बढाउने हो भने मलाई जनताले एक सय १५ देखि २० सिट दिनु पर्यो : ओली

देश सही किसिमले अगाडी बढाउने हो भने मलाई जनताले एक सय १५ देखि २० सिट दिनु पर्यो : ओली

  • बिहिबार, पुस ९, २०७७
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

पुष ९ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई सही ढंगले अगाडी बढाउने हो भने अब आफू नेतृत्वको पार्टीलाई प्रत्यक्षमा एक सय १५ देखि २० सिट सम्म निर्वाचित जनताले गराउनु पर्ने बताएका छन् । उनले लोकप्रिय भोट ५० लाख दिनु पर्ने बताएका छन् ।

एक टेलिभिजनसँगको अन्तवार्तामा उनले प्रचण्ड माधव पक्ष ९९ बाट दुईतिर झर्ने दाबी गर्दै प्रदेशमा पनि गडबड गरिए आफूले थप कदम चाल्ने बताए ।

उनले आफ्नो नेतृत्वमा देशमा धेरै ठूला विकासका काम भएको भन्दै विरोधीहरुले मात्रै विकास नभएको भनेर हल्ला गरेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ