काठमाडौं, ७ पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको अध्यक्ष नरहेनेगरि कार्वाहि गरेको छ ।
बरमहलस्थित कार्की ब्याङ्केटमा जारी केन्द्रिय समिती बैठकले ओलीलाई अध्यक्ष पदबाट हटाएको हो । नयाँ अध्यक्ष माधवकुमार नेपाललाई बनाईएको छ । यसअघि आजै बिहान बसेको उक्त समुहको स्थायी कमिटी बैठकले नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो । उक्त निर्णय केन्द्रिय समितिको बैठकले अनुमोदन गरेको हो ।
तर ओली रुपान्तरण भएर आए उचित जिम्मा दिने पनि निर्णय भएको बैठकमा सहभागी एक केन्द्रिय सदस्ये जानकारी दिएका छन् ।
जारी बैठकमा ३१५ जना केन्द्रिय सदस्य सहभागी रहेका छन् ।
घज्ञछ जना केन्द्रिय सदस्यहरु सहभागि नेकपाको बैठकले कमरेड केपी वलीलाई अध्यक्षबाट कारवाही १
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline