पुष ७ काठमाण्डौं । आज नेपालमा ७२२ जनामा कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । ७ हजार पीसीआर परीक्षण गर्दा ती संक्रमित फेला परेका हुन् ।
यस्तै आज एकै दिन यस्तै मंगलबार ९६६ जना डिस्चार्ज भएका छन्। योसहित कोरोना जित्नेको संख्या २ लाख ४५ हजार ७०९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार निको हुने दर ९६.३ प्रतिशत पुगेको छ र यो दक्षिण एशियामै सबै भन्दा धेरै हो ।
आज कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ।
अब सक्रिय संकमितको संख्या ७ हजार ७२९ जना रहेका छन् । यस समाचारको शुरुको शीर्षकमा भूल भएकाले सच्याईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline