माधव नेपालले पेशे कडा चुनौतीः भने बालुवाटारको गुटभेला अवैधानिक, पूर्व एमाले अब ब्युतन सक्दैन

माधव नेपालले पेशे कडा चुनौतीः भने बालुवाटारको गुटभेला अवैधानिक, पूर्व एमाले अब ब्युतन सक्दैन

  • मङ्लबार, पुस ७, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

पुष ७ काठमाण्डौं । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले बालुवाटारमा ओलीको नेतृत्वमा भएको सानो गुट भेला अवैधानिक भएको भन्दै आफूहरुले गरेको बैठक आधिकारीक भएको चुनौती दिएका छन् ।
बबरमहलमा आयोजित केन्द्रीय कमिटी बैठकमा बोल्दै नेपालले अब पूर्व एमाले र माओवादी ब्युतन नसक्ने भन्दै नेकपा नै अघि बढ्ने बताए ।
आउदो बैठकमा ओली पनि सहभागी हुने नेता नेपालले दाबी गरे । ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष सो समुहले बनाएको छ ।

नेता नेपालले नेकपाका केन्द्रीय सदस्यहरुको वास्तविक संख्या ४४१ भएको बताउँदै आफूहरुको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य रहेको बताए ।
प्रचण्डले अपमानको बिष गज्जबगरी पिउने गरेको अनुभव पनि नेपालले सुनाए ।

उनले निर्वाचन आयोगमा वेधताको बारेमा हल्ला फैलाएपनि त्यसमा कुने सत्यता नरहेको बताए । सचिवालय बैठक राख्दा पनि ओलीले धेरै सर्तहरु राख्‍ने गरेको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ