पुष ६ काठमाडौं । संसद विघटनको प्रतिवाद गर्ने रणनीति बनाउन काँग्रेसको आव्हानमा सर्वदलीय बैठक बसिरहेको छ । सानेपामा बसिरहेको बैठकमा काँग्रेस सभापति शेर बहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल सहित नेताहरु, प्रचण्ड माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ सहितका नेताहरु, जसपाका महन्त ठाकुर लगायतका नेता सहभागी छन् ।
सर्वदलीय बैठक अघि पार्टीहरुले आन्तरीक छलफल समेत गरेका थिए । उनीहरुले संसद विघटन असंवैधानिक भन्दै प्रतिवाद गर्ने जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline