पुष ६ काठमाण्डौं । प्रतिनिधि सभा विघटन पछि नेकपा लगभग विभाजित भएको अवस्थामा देखा परेको छ । आज बालुवाटार र वानेश्वरमा अलग अलग भेला गरेका दुई समुहले केन्द्रीय समितिको बैठक पनि अलग अलग रुपमा बोलाएका छन् ।
प्रचण्डले हिजै पुष ७ गतेका लागि बैठक बोलाएका छन् भने अर्का अध्यक्ष ओलीले आज भोलीकै लागि केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
प्रचण्ड माधव समुहले दिउसो १ बजे बैठक बोलाएका छन् भने ओलीले बिहान ९ बजे नै केन्द्रीय समितिको बैठक बोलाएका छन् । यसले नेकपा विभाजित भएको देखिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline