कोरोना अपडेटः ७४२ संक्रमित,१ हजार ७९ डिस्चार्ज, ७ जनाको मृत्यु

कोरोना अपडेटः ७४२ संक्रमित,१ हजार ७९ डिस्चार्ज, ७ जनाको मृत्यु

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पुष ६ काठमाण्डौं । नेपालमा आज ७४२ जना कोरोना संक्रमित थपिएका छन् । आज ६ हजार ३५१ जनामा गरिएको पिसिआर परीक्षणमा ती संक्रमित देखा परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यी संक्रमित मध्य ३११ जना उपत्यकाका रहेका छन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा १ हजार ७९ जना कोरोना संक्रमित निको भएका छन् । यो सगैँ कोरोनामुक्त हुनेको संख्या २ लाख ४४ हजार ७४३ पुगेका छन् । कोरोना निको हुनेको दर ९६.१ प्रतिशत रहेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा कोरोनाले ७ जनाको ज्यान गएको छ । कोरोनोबाट हाल सम्म मृत्यु हुनेको संख्या १७ सय ९५ जना पुगेको छ ।

अब सक्रिय संक्रमित ७ हजार ९७६ जना रहेका छन् । क्वारेन्टाईनमा ४२१ जना रहेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ