चारै तिरबाट घेराबन्दी गरिएकाले संसद विघटन गरिएको हो : प्रधानमन्त्री

चारै तिरबाट घेराबन्दी गरिएकाले संसद विघटन गरिएको हो : प्रधानमन्त्री

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौँ पुष ६ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले संसद विघटन गरिएको दावी गरेका छन् । आज देशबासीका नाममा संवोधन गर्दै
प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अधिवेशन बोलाउन खोजिएको फेहरिस्त सुनाएका थिए ।
लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घेराबन्दीमा पारिएको गुनासो प्रधानमन्त्रीले गरे ।
आफ्नै पार्टीका नेता प्रतिपक्षी नेता भन्दा पनि आक्रामक भएको टिप्प्णी ओलीको थियो ।
आफूले बाध्य भएर संसद विघटन गरी नयाँ जनादेशमा जानु पर्ने बाध्यता आईपरेको तर यो आकस्मिक भने नभएको ओलीले बताए ।
उनले प्रतिपक्षी र आफ्नै नेताहरुलाई लोकप्रियता मापन गर्न पनि नयाँ जनादेशले वातावरण दिने प्रधानमन्त्रीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ