पुष ६ काठमाडौँ । संसद विघटन गरेको भोली पल्ट आज प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा संवोधन गर्दैछन् । संसद विघटनको कारणबारे जानकारी दिन र नयाँ निर्वाचनबारे बताउन यो संवोधन हुन लागेको उनको सचिवालय स्रोतले जनाएको छ । संवोधन दिउसो ३ बजे नेपाल टेलिभिजन र रेडियो नेपाल मार्फत गर्ने तयारी छ ।
संसद विघटन प्रति चौतर्फी आलोचना र बिरोध भईरहेका बेला ओलीको संवोधन हुन लागेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline