ओलीले आफू पक्षीय सांसदलाई बालुवाटारमा बोलाएर आफ्नो कदमको बारे चर्चा गर्दै

ओलीले आफू पक्षीय सांसदलाई बालुवाटारमा बोलाएर आफ्नो कदमको बारे चर्चा गर्दै

  • सोमवार, पुस ६, २०७७
  • मिर्मिरे अनलाइन

  • 15.2K
    SHARES

पुष ६ काठमाण्डौं । असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरी अस्थीरता निम्त्याएको भन्दै चौतर्फी आलोचना भईरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकट सांसदहरुलाई बालुवाटार बोलाएका छन् । अहिले सांसदहरु बालुवाटारमा पुग्ने क्रम चलिरहेको एक सांसदले बताए । त्यसै गरी आफू निकट राष्टिय सभाका सदस्यहरुलाई पनि ओलीले बोलाएका छन ।
पार्टी भित्र कमिटिमा पनि र संसदीय दलमा पनि आफू अल्पमतमा परे पछि र अविस्वासको प्रस्ताव मार्फत आफ्नो पद गुम्ने देखिए पछि ओलीले संसदनै विघटन गरेका थिए ।
नेकपा भित्रको बहुमत पक्षले यो कदमको बिरोध गर्दै सडकमा प्रदर्शन पनि गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ