प्रधानमन्त्री निवासमै नेकपा स्थायी समितिको बैठक, ओलीलाई कार्बाही गर्ने निर्णय

प्रधानमन्त्री निवासमै नेकपा स्थायी समितिको बैठक, ओलीलाई कार्बाही गर्ने निर्णय

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.2K
    SHARES

पुष ५ काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्बाही गर्ने नेकपाको स्थायी समितिले निर्णय गरेको छ ।
बैठकले अनुशासनको कार्बाही गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । ओलीले लोकतन्त्रलाई कमजोर पार्ने निर्णय गरेको भन्दै कार्बाहीको निर्णय भएको हो ।
बैठकमा प्रधानमन्त्री ओली र उनी पक्षीय नेताहरु सहभागी थिएनन् ।
कार्बाही कस्तो गर्ने भन्ने बिषयमा पर्सी सात गते बस्ने केन्द्रीय समितिको बैठकले निर्णय गर्ने पनि ती सदस्यले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ