सम्भावित सुरक्षा चुनौतीबारे सेनापति पूर्णचन्द्र थापाद्धारा सातै वटा पृतनापतिसँग छलफल

सम्भावित सुरक्षा चुनौतीबारे सेनापति पूर्णचन्द्र थापाद्धारा सातै वटा पृतनापतिसँग छलफल

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

५ पुष, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछिको सम्भावित राजनीतिक परिस्थितिप्रति नेपाली सेनाले पनि चासो देखाएको छ ।

संसद भंग भएलगत्तै सेनापति पूर्णचन्द्र थापाले सातै वटा पृतनापतिसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् ।

अबको अवस्थामा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे उनीहरुको छलफल केन्द्रित भएको बताइएको छ ।

यसवाहेक बदलिँदो परिस्थितिमा उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीमा नेपाली सेनाले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई सहयोग गर्ने पनि जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ