संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिसः अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर

संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिसः अख्तियार प्रमुखमा राई, मानवअधिकार आयोगमा मगर

  • आइतवार, पुस ५, २०७७
  • मिर्मिरे अनलाइन

  • 14.1K
    SHARES

पुस ५, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आइतबार ११ वटा संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ‌ओलीको अध्यक्षतामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सदस्य रहेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ ।

मानवअधिकार आयोगमा टोपबहादुर मगर, महिला आयोग अध्यक्षमा कमलाकुमारी पराजुली राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङसहित ४५ वटा संवैधानिक पदहरुमा सिफारिस गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख- प्रेम राइ

सदस्य- जयबहादुर चन्द र  किशोर सिलवाल

निर्वाचन आयोग

आयुक्त- रामप्रसाद भण्डारी

डा जानकी तुलाधर

राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष- टपबहादुर मगर

सदस्य- मनोज दुवाडी

सूर्य ढुंगेल

लिली बस्नेत थापा

मीहिर ठाकुर

राष्ट्रिय प्राकृतिक स्रोत तथा वृत्त आयोग

जुद्ब गुरुङ

अम्मरराज मिश्र

महिला आयोग

अध्यक्ष- कमला पराजुली

सदस्य- कृष्णकुमारी पौडेल

विद्याकुमारी सिन्हा

राष्ट्रिय दलित आयोग

अध्यक्ष- देवराज विक

सदस्यह- मीना सोब

पर्शुराम रम्तेल

तुन्ज बराइली

मेहेले पार्की

समावेशी आयोग

अध्यक्ष- रामप्रसाद खत्री

सदस्य-रामचन्द्र जोशी

रामकृष्ण तिमिल्सिना

हरिदत्त जोशी

आदिवासी जनजाती आयोग

अध्यक्ष- रामबहादुर थापा

सदस्य- मिनश्रीस मगर

मेन्चुङ लामा

रिना राना

चरण राई

मधेसी आयोग

सदस्य- जिवत्स साह

रेणुदेवी साह

विजय गुप्ता

थारु आयोग

सदस्य- विकास चौधरी

वविता चौधरी

सुवोध सिंह

भोलाराम चौधरी

मुस्लिम आयोग

सदस्य- महमुद्दिन अली

मिर्जा अरसद बेग

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ